काठमाडौं । विदेशस्थित नेपाली नियोग र त्यहाँ कार्यरत कर्मचारीको घरभाडा धान्नै नसक्ने गरी बढेको छ । सरकारले आफ्नै जग्गा र भवन खरिद गर्न वर्षेनी करोडौं रुपैयाँ बजेट विनियोजन गर्दै आएपनि नियोगहरु भने जग्गा र भवन खरिदमा ध्यान दिएका छैनन् । बरु नियोगहरु बर्षेनी बढ्ने भाडाकै घरमा बस्न रमाउँदै आएका छन् । महालेखापरीक्षकको कार्यालयले हालै सार्वजनिक…