काठमाडौं । पशुपति क्षेत्र विकास कोषले विश्व सम्पदा सूचीमा सुचीकृत पशुपति क्षेत्रभित्र हुने सबै प्रकारका उच्छृंखल गतिविधिमाथि रोक लगाउने निर्णय गरेको छ । पशुपति क्षेत्र मानवीय गतिविधिका कारण अशान्त बन्नुको साथै पशुपंक्षीमा समेत नकारात्मक असर पुगेको निश्कर्ष निकाल्दै कोषले १ साउनबाट लागू हुनेगरी उच्छृंखल गतिविधिमाथि रोक लगाउने निर्णय गरेको हो । कोषले हिन्दू धर्मालम्बीहरूको आस्थाको…