१ असार २०८३, सोमबार | June 15, 2026

दलहरूलाई निर्वाचन आयोगको ६४ बुँदे निर्देशन – प्रचारदेखि आचारसम्म कडाइ

काठमाडौं । निर्वाचन आयोग ले फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दल र उम्मेदवारका लागि ६४ बुँदे निर्देशन जारी गरेको छ। आयोगले आइतबार जारी गरेको निर्देशनमा निर्वाचन अवधिमा के गर्ने र के नगर्ने भन्ने विषय स्पष्ट पार्दै आचारसंहिता कडाइका साथ पालना गर्न आग्रह गरेको हो। आयोगले कुनै पनि व्यक्तिलाई उम्मेदवारी दिन, प्रचारप्रसार गर्न…