१६ पुस २०८२, बुधबार | December 31, 2025

बुटवल कोरा २०२२ को सचिवालय उद्घाटन

बुटवल । बुटवल कोरा २०२२ को सचिवालयको समुद्घाटन गरिएको छ । असार ३२ गते शनिबार हुने बुटवल कोरा २०२२ को आवश्यक तयारी गर्ने उदेश्यका साथ कालिकानगरमा सचिवालय समुद्घाटन गरिएको हो । कार्यक्रममा बोल्दै बुटवल युनाईटेड साईक्लिङ क्लबका अध्यक्ष उत्तम श्रेष्ठले कार्यक्रमको आवश्यक तयारीका लागि सचिवालय स्थापना गरिएको बताए । बुटवल युनाईटेड साईक्लिङ क्लबको आयोजना तथा…