नेपालगन्ज । सरकारले नेपालगन्ज विमानस्थलको स्तरोन्नती गरी भविष्यमा अन्तराष्ट्रिय विमानस्थलको रुपमा समेत स्तरबृद्धि गर्न सकिने गरी गुरुयोजना तयार गरेको भएपनि गुरुयोजना अनुसार काम हुनु त कता हो कता विमानस्थल सुधारका लागि विनियोजित ३ अर्ब बजेट समेत कटौती भएपछि गुरुयोजना कार्यान्वयन हुनेमा आशंंका उब्जीएको छ । सरकारका पछिल्लो तीनबर्ष यताका नीति तथा कार्यक्रम र बजेटमा नेपालगन्ज…