काठमाडौं . राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको प्राचीन सभ्यता र जीवन दर्शनसँग अभिन्न रूपले जोडिएको योगलाई जीवनोपयोगी साधनाका रूपमा सम्पूर्ण विश्वले ग्रहण गर्नु बैका लागि खुशीको विषय भएको बताएकी छन् । अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा राष्ट्रपति भण्डारीले जारी गरेको सन्देशमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुश, शान्ति तथा सुस्वास्थ्यको शुभकामना व्यक्त गर्दै भौतिक विकासबाट प्राप्त…