१५ पुस २०८२, मंगलबार | December 30, 2025

जीवनलाई उत्पादनमुलक बनाउन योग प्रभावकरी सिद्ध : गृहमन्त्री खाँण

काठमाडौं । आठौं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा गृहमन्त्री बालकृष्ण खाँणको प्रमुख आतिथ्यमा नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार शिविर तथा उत्प्रेरणा कार्यक्रम (योगा) सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले ‘मानवताको लागि योग’ भन्ने नारालाई आत्मसात् गरी कुनै पनि द्वेषभाव र मन मुटाव नराखी एक आपसमा सदभाव, सौहार्दता, मेलमिलाप र हार्दिकताको सम्बन्ध कायम गरी…