१४ पुस २०८२, सोमबार | December 30, 2025

प्रधानमन्त्री देउवाद्वारा सुशासन कायम गर्न निर्देशन

कञ्चनपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले आफू निर्वाचित भएको क्षेत्रका जनताको हितमा इमानदार भई कामकाज गर्न जनप्रतिनिधिलाई निर्देशन दिएका छन्। नेपाली कांँग्रेस कञ्चनपुर जिल्ला कार्यसमितिद्वारा स्थानीय पालिकाहरूमा निर्वाचित जनप्रतिनिधिका सम्मानमा आज महेन्द्रनगरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा देउवाले सदैव जनताका पक्षमा समर्पित भई कामकाज गर्न आग्रह गरेका हुन् । जनता रहे मात्र राजनीतिक पार्टी रहने बताउँदै प्रधानमन्त्री…