९ भदौ २०८३, मंगलबार | August 25, 2026

संस्कृती पर्यटन राज्यमन्त्री श्रीपालीद्धारा बुद्धजन्मस्थलको भ्रमण

लुम्बिनी । संस्कृती पर्यटन तथा नागरिक उडडयन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीले बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गरेकी छिन । राज्यमन्त्री भएपछि पहिलोपटक बुद्धजन्मस्थ आएकी राज्यमन्त्री सिर्पालीलाई लुम्बिनी विकास कोषले स्वागत गरेको छ । कोषका उपाध्यक्ष भिक्षुु मैत्तय, सदस्य सचिव सानुराजा शाक्य, परिषद सदस्य श्रीराम यादव, बोर्ड सदस्य विश्वराज पौडेल, सुचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राईले स्वागत…