९ भदौ २०८३, मंगलबार | August 25, 2026

पौने तीन लाख नक्कली नोटसहित सर्लाहीमा एक युवा पक्राउ

सर्लाही । सर्लाहीमा नक्कली नोटसहित एक युवा पक्राउ परेका छन । सर्लाही प्रहरीले पौने ३ लाख रुपैयाँ नक्कली नोटसहित बलरा नगरपालिका-५ अर्नाहाका ३० वर्षीय रामप्रसाद रायलाई पक्राउ गरेको हो । बरहथवा नगरपालिका-१७ स्थित बागमती सिँचाइ नहरमा नक्कली नोट लिएर हिडिरहेको अवस्थामा रायलाई पक्राउ गरिएको सलार्ही प्रहरीका डिएसपी तथा प्रवक्ता डीएसपी कैलाश राईले जानकारी दिए। उनका…