८ मंसिर २०८३, मंगलबार | November 24, 2026

रुपन्देहीको तिलोत्तमामा करेन्ट लागेर एक जनाको मृत्यु

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमामा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । तिलोत्तमा-१० कान्छीबजारका ३८ वर्षीय महेश श्रेष्ठको मृत्यु भएको प्रहरीको भनाइ छ । इलाका प्रहरी कार्यालय मंगलापुरका अनुसार आइतबार बिहान ८ बजेतिर छिमेकीको घरमा बत्ती नबलेपछि पोलमा चढेर तार बनाइदिएका उनलाई तल झर्ने क्रममा करेन्ट लागेको थियो । गम्भीर घाइते भई अचेत बनेका उनको…