काठमाडौं । सरकारले सातामा दुई दिन दिँदै आएको सार्वजनिक बिदा आज देखि खारेज भएको छ । जेठ १ गतेदेखि लागू गरिएको सातामा शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय आज असार १ गते देखि खारेज भएको हो । जेठ २३ गते बसेको मन्त्रिपरिषद् बैठकले बिदा खारेज गर्ने निर्णय गरेको थियो । जसअनुसार अब सातामा आइतबार…