२३ भदौ २०८३, मंगलबार | September 8, 2026

भोटेकोशीमा पुनः बाढीको जोखिम, चीनले नेपाललाई गरायो सतर्क

काठमाडौं। भोटेकोशी नदीको माथिल्लो क्षेत्रमा नदी थुनिएर बनेको ताल बढ्दै गएपछि नेपालतर्फ पुनः बाढी आउन सक्ने जोखिम देखिएको छ । चीनले परराष्ट्र मन्त्रालयमार्फत उपलब्ध गराएको पछिल्लो सूचना तथा भू–उपग्रह तस्बिर र प्रारम्भिक विश्लेषणका आधारमा बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गरेको हो । महाशाखाका अनुसार बुधबार बाढी सिर्जना भएको…