१३ पुस २०८२, आइतबार | December 28, 2025

क्याप्टेन प्रभाकर घिमिरेले उडाएका थिए जहाज, २२ जनाकै नामसहित

काठमाडौं । २२ जना यात्रु बोकेर पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको जहाज दुर्घटनामा परेको छ । बिहान ९ बजेर ५५ मिनेटमा जोमसोम उडान भरेको जहाज मुस्ताङको लेतेआसपास पुगेपछि सम्पर्कबिहीन भएको थियो । जहाज मुस्ताङको लेते आसपासको उच्चपहाडी जंगली क्षेत्रमा हराएको अनुमानका आधारमा खोजी कार्य सुरु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।…