१३ पुस २०८२, आइतबार | December 28, 2025

हुम्ला अस्पतालमा बिरामी बढे

सिमकोट । हुम्लाको जिल्ला अस्पताल सिमकोटमा केही दिन यता झाडापखालाका बिरामी बढेका छन् । एक सातायता जिल्ला अस्पतालमा निमोनिया र झाडा पखालाका बिरामी उपचारका लागि बढी पुग्ने गरेको बताइएको छ । उपचारका लागि आउने यी बिरामीमध्ये बालबालिकाको सङ्ख्या वृद्धि भएको जिल्ला अस्पताल हुम्लाले जानकारी दिएको छ । मौसम परिवर्तनका साथै पछिल्लो समय जिल्लामा काचा फलफूल…