१३ पुस २०८२, आइतबार | December 28, 2025

गोरखकाली रवर उद्योग र भृकुटी कागज कारखानाको स्वामित्व मागेको छु : मुख्यमन्त्री पोखरेल

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बन्द भएका प्रदेशभित्रका उद्योग सञ्चलनका लागि आफूले संघ सरकारसँग स्वामित्व मागेको बताएका छन् । प्रदेशसभामा सम्बोधन गर्दै उनले उद्योगमार्फत समृद्धि हासिल गर्न प्रदेश निरन्तर लागिरहेको बताए । उनले अलपत्र अवस्थामा रहेको गोरखकाली रबर उद्योग सञ्चालनको जिम्मा प्रदेश सरकारले मागेको बताए । ‘कुन मोडलमा सञ्चालन गर्ने हो, त्यसको…