मुस्ताङ । मुस्ताङका पाँच पालिकामध्ये चारवटामा एमाले र एउटामा नेपाली कांग्रेसले जितेका छन् । पाँचवटा गाउँपालिका रहेको मुस्ताङको लोमान्थाङमा अध्यक्षमा एमालेका टसी नर्बु गुरुङ र उपाध्यक्षमा एमालेकै छ्युमी विष्ट निर्वाचित भएको छ । यसैगरी लो–घेकर दामोदरकुण्डमा एमालकै लोप्साङ छोम्पेल (राजु) विष्ट अध्यक्षमा र एमालेकै छिरिङ ल्हामो गुरुङ उपाध्यक्षमा विजयी भएका छन् । त्यस्तै बारागुङ मुक्तिक्षेत्रको…