तनहुँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा विद्युतीय चिकित्सा प्रणाली (इएमआर)को शुभारम्भ गरेका छन् । अस्पतालमा आज आयोजित कार्यक्रममा उनले यो सेवा आरम्भ गरेका हुन् । विश्व स्वास्थ्य सङ्गठनले रु २५ लाख २६ हजार बराबरको उपकरण जडानसँगै सेवा सुरु भएको हो । दक्षिण एसियाको उत्कृष्ट श्वासप्रश्वास उपचार…