स्याङ्जा । स्याङ्जामा मतदाता बोकेको जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । स्याङ्जाको वालिङ–१४ अर्खलबासमा मतदाता बोकेको जीप बिहान १०ः३० बजे दुर्घटनामा परेको थियो । वालिङ– १४ को सिख्रेबाट तिवारीपसलतर्फ आउँदै गरेको ग२च ३०२६ नम्बरको को जीप पञ्चमूल अर्खलबासस्थित भित्री सडकखण्डमा अनियन्त्रित भई सडकबाट खस्दा जीपमा सवारमध्ये १४ जनाको मृत्यु भएको जिल्ला प्रहरी…