११ पुस २०८२, शुक्रबार | December 26, 2025

सगरमाथा आरोहण गर्दै विभिन्न देशका ३१६ आरोही

काठमाडौं । यस वर्षको वसन्त याममा सगरमाथा हिमाल आरोहणका लागि ३९ आरोही समूहका ३१६ जनाले अनुमति लिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागका अनुसार सगरमाथासहित २५ हिमाल तथा चुली आरोहणका लागि १११ आरोही समूहका १९५ महिला र ७०४ पुरुषसहित कूल ८९९ आरोहीले अनुमति पाएका छन् । मार्च अन्तिमसम्मको एक्सिपीडिसन पर्मिटमा सबैभन्दा…