बुटवल । रुपन्देही जिल्ला फुटबल संघको साधारण सभा तथा अधिवेशन शनिबार सम्पन्न भएको छ। एन्फा टेक्निकल सेन्टर देविनगरमा सम्पन्न अधिवेसनबाट लोक पुनको नेतृत्वमा १५ सदस्यसिय नया पदाधिकारी सर्वसम्मत निर्वाचित भएका छन। संघको उपाध्यक्षमा सुधिर थापा, मुकेश कुवर, बुद्धि बहादुर गुरुङ, सदस्यमा दिपेश गुरुङ, संजय कार्कि, प्रेम राना, दिपक गुरुङ, सोम बहादुर विक, वसन्त श्रेष्ठ, मनमोहनलाल…