५ भदौ २०८३, शुक्रबार | August 21, 2026

डा. चन्द्र भण्डारीको थप उपचारका लागि भारत लैजाने तयारी

बुटवल। घरमा ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य डाक्टर चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लैजाने तयारी भइरहेको छ। किर्तिपुर अस्पतालले साधन र श्रोतको अभावमा नेपालमा उपचार सम्भव नभएको भन्दै बाहिर लैजान सिफारिस गरेपछि डा. भण्डारी र आमा हरिकला भण्डारीलाई थप उपचारका लागि भारत लैजाने तयारी गरिएको हो…