२४ फाल्गुन २०८२, आइतबार | March 8, 2026

सुप्रिम सहकारी पीडितको व्यथा : जीवनभरको कमाइ गुमाएका पीडित त्रासमा मौन

बुटवल । बुटवलस्थित सुप्रिम सहकारीको बचत अपचलन प्रकरणमा रकम गुमाएका पीडितहरू यतिबेला निराश मात्र होइन, सामाजिक बहिष्कारको डरले खुलेर बोल्नसमेत हिच्किचाउन थालेका छन् । बचत फिर्ता माग्दा समाजबाट अलग्याइने त्रास बढेपछि धेरै पीडितहरू मौन बस्न बाध्य भएको बताएका छन् । बुटवलका एक व्यवसायीले सुप्रिम सहकारीमा जम्मा गरेको ३५ लाख रुपैयाँभन्दा बढी रकम गुमाए पनि अहिले…