२३ भदौ २०८३, मंगलबार | September 8, 2026

सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडा्रैं । भोटेकोसी बाढीको क्षति, खोजी, उद्धार, राहत र पुनर्स्थापनाका विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गरेका छन् । भोलि बिहीबारका लागि सभापति लामिछानेले सर्वदलीय बैठक बोलाएका हुन्। बैठक रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान ९ बजे बस्ने गरि आमन्त्रण गरिएको रास्वपा प्रवक्ता जगदीश खरेलले जानकारी दिए। बैठकमा…