८ पुस २०८२, मंगलबार | December 23, 2025

१२ वर्षमा बन्दुक समाएकी शोभा भन्छिन्, सानै उमेरमा जनयुद्धमा होमियो, अहिले सडकमा ल्याएर छोडिदिए

काठमाडौं । कक्षा ७ मा पढ्दै थिइन् । भर्खरै १२ वर्षकी थिइन् । किशोरावस्थाले छोइसकेको थियो । बालापनको सौख पूरा गरेर किशोरावस्थाको यौवन चढिसकेको थियो । स्कुलमा पढ्नुभन्दा पनि अन्य क्रियाकलापमा बढी ध्यान जान्थ्यो । अर्कोतिर तत्कालीन समय पनि त्यस्तै थियो । माओवादी जनयुद्ध उत्कर्षमा पुगेको अवस्था थियो । माओवादीले आफूप्रति लोभ्याउन विशेषगरी विद्यालय उमेरका…