८ पुस २०८२, मंगलबार | December 23, 2025

सिंहदरवारमा नेपाली सेनाको नयाँ भवन निर्माणको मन्त्री झाँक्रीले गरिन् शिलान्यास

काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सिंहदरवार परिसरभित्र निर्माण हुन लागेको नेपाली सेनाको नयाँ चण्डी दल भवनको शिलान्यास गरेकी छन् । सिंहदरवारको पश्चिम खण्डमा निर्माण हुन लागेको आधुनिक भवनको मन्त्री झाँक्री र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वानाथ पौडेलले संयुक्त रुपमा शिलान्यास गरेका हुन् । सहरी विकास मन्त्रालय, सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत…