७ पुस २०८२, सोमबार | December 22, 2025

प्रदेशमा १० वर्षे बालविकास रणनीति बन्दै

बुटवल । प्रारम्भिक बाल विकास रणनिति निर्माणमा लुम्बिनी प्रदेश अन्तिम चरणमा पुगेको छ । प्रारम्भिक बालविकास प्रादेशिक रणनिति बनाउन दुई वर्ष अघि तयारी गरेको भएपनि कोभिड संक्रमण र प्रतिकुल कारणबाट ढिलाई भएको शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्रालयका उपसचिव थानेश्वर ज्ञवालीले बताए । शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्रालय, लुम्बिनी प्रदेश र प्रारम्भिक बालविकासका लागि…