१ असार २०८३, सोमबार | June 15, 2026

बलिदानपछि महापुरूषमा सशक्त भूमिका निर्वाह गर्न पाएँ : अभिनेता हरिवंश आचार्य

काठमाडौं । हास्यकलाकार तथा अभिनेता हरिवंश आचार्यले सयौँ फिल्ममा अभिनय गरिसकेका छन् । फिल्मसँगै नाटक र महोत्सवमा उनले कैयन क्यारेक्टरको भूमिकामा छन् । तीमध्ये उनलाई सम्झाउने फिल्म ‘बलिदान’को भूमिका समेत हो । हास्यकलाकारको रुपमा स्थापित भएता पनि उनले गम्भीर भूमिका निर्वाह गरेका थिएँ । यिनै अभिनेता आचार्य अहिले ‘महापुरूष’ मा उस्तै भूमिका पाएको बताउँछन् ।…