९ मंसिर २०८३, बुधबार | November 25, 2026

एमाले लौरो टेक्ने जेष्ठ नागरिकको मात्र पार्टी होईन : एमाले अध्यक्ष ओली

नेपालगन्ज । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको नवौ राष्ट्रिय महाधिवेशन नेपालगञ्जमा सुरु भएको छ । चैत २९ गतेसम्म चल्ने महाधिवेशनको आाज एक समारोहकाबीच एमाले अध्यक्ष केपी ओलीले उदघाटन गरेका छन् । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले युवालाई देशमा नै बसेर शिक्षा, स्वास्थ्य, रोजगारीको अवसर एमालेले सिर्जना गर्ने बताए । उनले विदेशमा…