काठमाडौं । आईसीसी टी-२० विश्वकपको १० औं संस्करण आज (शनिबार)देखि औपचारिक रूपमा सुरू हुँदैछ । भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गरेको प्रतियोगिताको पहिलो दिन शनिबार तीन खेल हुनेछन् । पहिलो खेलमा पाकिस्तान र नेदरल्यान्ड्स आमनेसामने हुनेछन् । उक्त खेल श्रीलंकाको कोलम्बोमा बिहान ११:१५ बजे शुरू हुनेछ । पहिलो दिनको दोस्रो खेल वेस्ट इन्डिज र…