६ पुस २०८२, आइतबार | December 21, 2025

नेपालमा थपिए २४०१ नयाँ संक्रमित, १४ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २४०१ जनामा कोरोना संक्रमित थपिएका छन् । १६ हजार ३५६ जनाको नमुना परीक्षण गर्दा २४०१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु भएको छ । सोही अवधिमा ७,७७७ जना संक्रमणमुक्त भएका छन् ।…