काठमाडौं । राष्ट्र बैंकले नेपालमा क्रिप्टोकरेन्सीको कुनै वैधानिक आधार नभएको र यस्तो कारोबारमा जुन कुनै बेला जे पनि हुन सक्ने चेतावनी दिएको छ । मंगलबार चेतनामूलक सन्देश जारी गर्दै राष्ट्र बैंकले यस्तो जोखिमपूर्ण कारोबारमा कोही पनि सहभागी नहुन नागरिकहरुलाई आग्रह समेत गरेको छ । क्रिप्टोकरेन्सीबाट आर्जन हुने मुद्रा वास्तविक नभएर भर्चुअल हुने र निजी क्षेत्रबाट…