६ पुस २०८२, आइतबार | December 21, 2025

भक्ति नमुना माध्यमिक विद्यालयमा सोलार जडान

लमजुङ । सुन्दरबजार नगरपालिका-९ भोटेओडारको भक्ति नमुना माध्यमिक विद्यालयमा सञ्चालित विशेष कक्षामा अध्ययनरत बालबालिकाका लागि सोलारको व्यवस्था गरिएकोे छ । विशेष कक्षाका बालबालिकाका लागि गण्डकी प्रदेश शिक्षा विज्ञान तथा सामाजिक विकास मन्त्रालयले विनियोजन गरेको २ लाख ५० हजार रुपैयाँबाट सोलार जडान भएको हो । छात्राबास तथा विद्यालय भवनमा सोलार जडान गरिएको भक्ति नमुना माविको बहिरा…