खजुरा । विश्व क्यान्सर दिवसको अवसर पारेर बाँकेको खजुरा स्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पतालमा उपचाररत बिरामीहरुलाई फलफूल र अण्डा वितरण गरिएको छ । २२ औं क्यान्सर दिवसको अवसरमा अस्पताल प्रशासनको संयोजनमा अस्पतालमा किमो थरापी गरिरहेका र तथा अन्य शल्यक्रिया गरि भर्ना रहेका बिरामीहरुलाई फलफूल र अण्डा वितरण गरिएको हो । अस्पतालमा उपचाररत बिरामीहरुलाई खजुरा…