काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले पाँच दलीय गठबन्धन आगामी संघीय निर्वाचनसम्म जारी रहने दाबी गरेका छन् । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश कमिटीको विस्तारित बैठकलाई बिहिबार भर्चुअल माध्यमबाट सम्बोधन गर्दै प्रचण्डले एमसीसीलाई माध्यम बनाएर गठबन्धन भत्काउने षडयन्त्र सफल नहुने बताए । “एमसीसीलाई हतियार बनाएर गठबन्धन तोड्ने, राजनैतिक वातावरण बिगार्ने र प्रतिगमनमा देशलाई…