१ भदौ २०८३, सोमबार | August 18, 2026

नबिल बचत खातामा घातक रोग बीमाको निरन्तरता, ६२ करोड ९४ लाख दाबी भुक्तानी

काठमाडौं । नबिल बैंक लिमिटेडले नबिल बचत खातामा घातक रोग बीमा कार्यक्रमलाई निरन्तरता दिएको छ । पछिल्लो चार वर्षदेखि यो बीमा सुविधा दिएकोमा पाँचौँ वर्षमा पनि निरन्तरता दिने निर्णय लिएको हो । यो बीमा अन्तर्गत ३३८ जना ग्राहकहरूको ६२ करोड ९४ लाख रुपैंया दाबी भुक्तानी भएको बैंकले जनाएको छ । बे.कका अनुसार हरेक बचत खातामा…