३ पुस २०८२, बिहिबार | December 18, 2025

मुग्लिन-नारायणगढ सडक अवरुद्ध

चितवन । सुख्खा पहिरोका कारण मुग्लिन-नारायणगढ सडक अवरुद्ध भएको छ । मुग्लिन–नारायणगढ सडकखण्ड अन्तरगत तोपेखोलामा सुख्खा पहिरो झरेका कारण सडक अवरुद्ध भएको हो । चितवनको ईच्छाकामना गाउँपालिका वडा नं ६ अन्तर्गत मुग्लिन–नारायणगढ सडकखण्डको तोपेखोलामा आज विहान अन्दाजी २ः३० बजे सडक माथीबाट सुख्खा पहिरो झर्दा सडक अवरोध भएको इलाका प्रहरी कार्यालय मुग्लिनले दिएको जनाएको छ ।…