२ पुस २०८२, बुधबार | December 17, 2025

माघीले कोरोना नियन्त्रण गर्न ऊर्जा प्रदान गर्ने उपराष्ट्रपति पुनको विश्वास

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले माघे संक्रान्ति पर्वले कोरोना भाइरसको तेस्रो लहरलाई नियन्त्रण गर्न एकताबद्ध हुन ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् । माघी र माघे संक्रान्तिका अवसरमा शुभकामना सन्देश जारी गर्दै उपराष्ट्रपति पुनले मुलुकको दिगो विकास, स्थायी शान्ति, संविधानको संरक्षण र पूर्ण पालन, राजनीतिक स्थायित्व तथा मुलुकको समृद्धिका लागि जिम्मेवार हुन माघेसंक्रान्तिले सबै…