पोखरा । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आफ्नो बहुमत रहेको दाबी पेश गरेपनि गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडठेलले गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएकी छन् । प्रदेश प्रमुख पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् । मुख्यमन्त्री नियुक्तका लागि आधार पेश गर्न २४ घण्टाको समय दिएर आहृवान गरेपछि विपक्षी गठबन्धनको…