काठमाडौँ । निर्वाचन आयोगले सर्वदलीय बैठक आह्वान गरेको छ । राजनीतिक दलहरुसँग परामर्श गर्न भन्दै आयोगले सर्वदलीय बैठक बोलाएको हो । दलहरुसँग छलफलका लागि शुक्रबार शुक्रबार साढे ११ बजे बस्ने गरि बैठक बोलाइएको आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले जानकारी दिएका छन् । थपलियाका अनुसार बैठकमा संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने करिब १६ दललाई निमन्त्राणा गरिएको…