३१ श्रावण २०८३, आइतबार | August 16, 2026

१२ वटा ठेकेदार कम्पनी कालो सूचीमा पर्दा बाँके र बुटवलको सडक बेहाल बनाउने ठेकेदार कम्पनीलाई उन्मुक्ति

बुटवल । देशैभर समयमा काम सम्पन्न नगर्ने तथा गुणस्तरिय काम नगर्ने १२ ठेकेदार कम्पनीहरुलाई कालो सूचीमा राखिएपनि बुटवल बेलहिया सडकको बुटवल चिडियाखोला खण्ड अलपत्र पार्ने र नेपालगन्ज गुलरिया चारलेन सडक अन्तर्गत बाँकेको खजुरा र बर्दियाको गुलरियामा सडक अलपत्र पार्ने ठेकेदार कम्पनीलाई भने उन्मुक्ति दिइएको छ । बुटवल चौराहा चिडियाखोला खण्डको सडक अलपत्र पार्ने द कञ्चनजंघा(बिरुवा…