२ जेष्ठ २०८३, शनिबार | May 17, 2026

रुपन्देहीमा लक्ष्यभन्दा १७ हजार बढीले लगाए कोभिडविरुद्धको खोप

भैरहवा । रुपन्देहीमा लक्षित वर्गभन्दा बढीले कोभिड १९ विरूद्धको खोप लगाएका छन् । जिल्लाका १० लाख ८७ हजार ४६४ मध्ये १२ वर्ष माथिका खोप लगाउनयोग्य आठ लाख ३५ हजार ७९० जना थिए । लक्षित समूहभन्दा बढी १०२ प्रतिशत नागरिकले कोभिड-१९ विरुद्धकोे पूर्ण खोप लिएसँगै जिल्ला पूर्ण खोप सुनिश्चत घोषणाको पक्रियामा छ । १२ वर्षमाथिका लक्षित…