२ पुस २०८२, बुधबार | December 17, 2025

एमाले दाङ अध्यक्षमा हुकुमबहादुर बस्नेत

दाङ । नेकपा (एमाले) दाङको अध्यक्षमा हुकुमबहादुर बस्नेत चयन भएका छन् । पार्टी विभाजनपछि अध्यक्षकाे जिम्मेवारी सम्मालिरहेका बस्नेत १३ औँ जिल्ला अधिवेशनबाट नेतृत्वमा आएका हुन् । तुलसीपुर उपमहानगरपालिका-१२ का स्थायी बासिन्दा पार्टी विभाजन अघि भने जिल्ला उपाध्यक्षको जिम्मेवारीमा थिए । उपाध्यक्षमा राममणी पाण्डे, सचिवमा मनोहर बुढाथोकी, उपसचिव कृष्ण भुसाल र हिरादेवी पुन चयन भए ।…