२ पुस २०८२, बुधबार | December 17, 2025

‘स्यानेटरी प्याड’मा कर लगाएकोमा माओवादीको आपत्ति, फिर्ता लिन माग

काठमाडौं । नेकपा माओवादी केन्द्रले महिलाहरू महिनावारी हुँदा प्रयोग गर्ने स्यानेटरी प्याडमा कर लगाएकोमा आपत्ति जनाएको छ । हालै सम्पन्न आठौं महाधिवेशनमा पारित ४५ वटा प्रस्तावमध्ये स्यानेटरी प्याडलाई विलासीबस्तुको सूचीमा राखेर कर लगाएकोमा आपत्ति जनाउँदै फिर्ता लिन माग गरेको छ । ‘महिलाहरूले महिनावारी हुँदा प्रयोग गर्ने स्यानेटरी प्याडलगायत अन्य दैनिक जीवनमा प्रयोग हुने सामाग्रीलाई सरकारले…