काठमाडौं । राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन आयोगले आज उम्मेदवारी दर्ता गर्ने भएको छ । राष्ट्रिय सभाको निर्वाचन पुस १२ गते हुँदै छ । त्यसका लागि निर्वाचन आयोगले आज बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकेको छ । यस पटक राष्ट्रिय सभा निर्वाचनमा भाग लिन १२ दल दर्ता भएका छन् । जसमा…