२८ श्रावण २०८३, बिहिबार | August 14, 2026

उम्मेदवार घिमिरे मतदाताको घरदैलोमा

बुटवल । रुपन्देहीको क्षेत्र न ५ नेकपा एमाले, राप्रपा र जसपाले चुनावी अभियान तीव्र पारेका छन् । यसैक्रममा कञ्चन गाउँपालिका वडा नं. १ मा अगुवा कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । यस्तै लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. ९ लगायत अन्य वडामा घरदैलो समेत गरिएको छ । घरदैलोको क्रममा जनताको समस्या बुझ्दै रुपन्देही…