सुर्खेत । कर्णाली प्रदेशमा दुई महिना पुग्न लाग्दा पनि मन्त्रमण्डलले पुर्णता पाउन सकेको छैन । कार्तिक १६ गते शपथ लिएका कर्णली प्रदेशका मुख्यमन्त्री जीवन वहादुर शाहीलाई मन्त्री मण्डल पुर्णता दिन हम्मे हम्मे परेको छ । सविधानको घारा १६८ को उपधारा २ वमोजीम मुख्य मन्त्री बनेका शाहीले प्रतीपक्षमा वस्दा प्रशंसा बटुले पनि अहिले उनीमाथि असक्षमताको आरोप…