१ जेष्ठ २०८३, शुक्रबार | May 15, 2026

अमेरिका भ्रमण पूरा गरी स्वदेश फर्किएका प्रधानसेनापति शर्मालाई जंगी अड्डामा स्वागत

काठमाडौं । नेपालमा अमेरिकासँग गरिएको भनिएको एसपीपी सम्झौताको चर्को बिरोध भइरहेका बेला अमेरिकाको भ्रमणमा रहेका नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा स्वदेश फर्केका छन् । अमेरिकासहितको भ्रमण पूरा गरी प्रधान सेनापति शर्मा स्वदेश फर्केका हुन् । स्वदेश फर्किएका प्रधानसेनापति शर्मालाई जंगीअड्डामा औपचारिक रुपमा स्वागत गरिएको छ । प्रधानसेनापति शर्मा आइतबार स्वदेश फर्किए पनि सोमबार औपचारिक रुपमा…