२८ श्रावण २०८३, बिहिबार | August 13, 2026

खेलाडीको मृत्यु भएपछि नवौँ राष्ट्रिय खेलकुदको प्याराग्लाइडिङ खेल स्थगित

काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको प्याराग्लाइडिङ खेल स्थगित भएको छ । आइतबारको प्याराग्लाइडिङ प्रतियोगिताको क्रममा खेलाडीको मृत्यु भएपछि खेल अनिश्चितकालका लागि स्थगित गरिएको हो । नेपाल प्याराग्लाइडिङ तथा ह्याङ्ग ग्लाइडिङ संघका अध्यक्ष शैलेन्द्र राउतका अनुसार खेलाडीको मृत्यु भएपछि राष्ट्रिय खेलकुद परिषद्को निर्देशानुसार खेल स्थगित गरिएको हो । आइतबार बिहान पोखराको सारङकोटमा शुरु भएको प्याराग्लाइडिङ…