बुटवल । बुटवलमा असुरक्षित गर्भपतन गराएको आरोप लागेका २ जना चिकित्सकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गर्भपतन गराउने क्रममा पाल्पाकी गीता पाण्डेको मृत्यु भएपछि उनका आफन्तले दिएको उजुरीका आधारमा थप २ जना चिकित्सकलाई प्हरीले पक्राउ गरेको हो । आज पक्राउ पर्नेमा खत्री नर्सिङ होमका सञ्चालक डा. डीबी खत्री र इन्दुलेखा स्वास्थ्य संस्था प्रा.लि.का सञ्चालक डा.…